Rule 70
भोल्टेज टेष्टिङ तथा लाइन भूयोजन
विद्युत लाइनको मर्मत सम्भार गर्नु पर्दा विद्युत प्रवाह टेष्टरद्वारा भोल्टेज नभएको यकीन भएपछि मात्र भूयोजन गरी मर्मत तथा सम्भार कार्य गर्नु पर्नेछ ।